एनआरएनए कोरियाले नेपाललाई दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी पठाउँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ कोरियाको पहलमा कोरिया सरकारले नेपालमा दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री पठाउने भएको छ । एनआरएनए कोरियाले यसअघि सरकारसँग सम्बन्धीत विभिन्न नेता तथा अधिकारीसँग भेट गर्दै नेपाललाई सहयोगको लागि आग्रह गरेको थियो । एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले दक्षिण कोरियाका सांसद एवं नेपाल … Continue reading एनआरएनए कोरियाले नेपाललाई दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी पठाउँदै